इन्जुरी समयको चौथो मिनेटको गोलले म्युनिख च्याम्पियन्स लिगको दोस्रो चरणमा « Khabarhub

इन्जुरी समयको चौथो मिनेटको गोलले म्युनिख च्याम्पियन्स लिगको दोस्रो चरणमा


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अल्फान्सो डेभिजले इन्जुरी समयको चौथो मिनेटमा गरेको गोलले वायरन म्युनिख च्याम्पियन्स लिगको दोस्रो चरण प्रवेश गरेको छ।

गएराति भएको सेल्टिकसँगको प्ले अफमा १-१ को बराबरी गरेसँगै म्युनिख दोस्रो चरण प्रवेश गरेको हो।

दोस्रो लेगमा १-१ को बराबरी गरेको वायरनले पहिलो लेगमा २–१ को जित हात पारेको थियो समग्रमा ३-२ को जित सहित वायरन दोस्रो चरणमा प्रवेश गरेको हो।

म्युनिखको मैदानमा भएको दोस्रो लेगमा निकोलास कुनको गोलमा सेल्टिकले अग्रता लिएको थियो।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ७ : २५ बजे

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस वर्षको बडादसैँ आज सकिँदै, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौँ– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको