थप कर्मचारी कटौती गर्दै ट्रम्प : बन्द भयो जोन एफ केनेडी म्युजियम « Khabarhub

थप कर्मचारी कटौती गर्दै ट्रम्प : बन्द भयो जोन एफ केनेडी म्युजियम


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

वाशिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर्मचारी कटौती गर्नेक्रम जारी नै राखेका छन्। मङ्गलबार उनले कर्मचारी कटौतीको क्रमलाई निरन्तरता दिएका हुन्।

मंगलबार कृषि मन्त्रालय अन्तरगत वर्ड फ्लु नियन्त्रणमा सरिक कर्मचारी बर्खास्त गरिएका हुन्।

राष्ट्रिय निकुञ्ज र जङ्गल संरक्षणमा संलग्न हजारौँ कर्मचारी पनि कटौती भएका छन्। कर्मचारी बर्खास्त गर्दै बोस्टनस्थित जोन एफ केनेडी लाइब्रेरी तथा म्युजियम बन्द भएका छन्।

राष्ट्रिय विज्ञान प्रतिष्ठानका १० प्रतिशत भन्दा बढी कर्मचारी बर्खास्त भएका छन्।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ८ : ५८ बजे

‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीबिना आर्थिक क्रान्ति सम्भव छैन’

म पुराना अन्धविश्वासहरूमा विश्वास त गर्दिनँ, तर शान्ति प्रक्रियामा आइसकेपछि

६ दिनभित्र बेनी-जोमसोम सडक पूर्ण सुचारु हुने

काठमाडौं- मालढुंगा-बेनी-जोमसोम-कोरला सडक खण्ड अन्तर्गत विभिन्न स्थानमा गएको पहिरो र

नेपाली कांग्रेस १५ औँ महाधिवेशनको बन्द सत्र सुरू (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको दोस्रो दिन बन्द सत्र

गगन थापाले पेस गरे ‘समुन्नत नेपालको नयाँ राजनीतिक संकल्प’

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा ‘राष्ट्रिय पुनर्जागरण

प्रभावित प्रदेशका मुख्यमन्त्रीलाई प्रधानमन्त्रीको सान्त्वना- विपद्मा ढुक्क हुनूस्

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संघ, प्रदेश र स्थानीय सरकारबीच आपसी