रोल्पामा टिप्पर दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु « Khabarhub

रोल्पामा टिप्पर दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

रोल्पा- रोल्पामा बुधबार टिप्पर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ।

जिल्लाको माडी गाउँपालिका वडा नं. ४ चुकबोटबाट माडी गाउँपालिका-२ घर्तिगाउँको बाटो हुँदै ब्याङखोलातर्फ जाँदै गरेको ना ८ ख ७२७६ नम्बरको टिप्पर घर्तिगाउँस्थित सहिदमार्गमा दुर्घना भएको हो ।

उक्त टिप्पर सडकबाट करिब १०० मिटर तल खस्दा निजगढ नगरपालिका-५ बाराका ३६ वर्षीय जिते कुमारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय घर्तीगाउँका प्रहरी निरीक्षक देवसिंह भण्डारीले बताएका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  १२ : ३४ बजे

सिरी ‘ए’ विपक्षीको पोस्टमा जेमी भार्डीको दुई गोल

काठमाडौं – सोमबार राति भएको इटालीको सिरी ‘ए’मा क्रेमान्सेले बोलोग्नालाई

लैङ्गिक हिंसा र विद्युतीय अपराध नियन्त्रणका लागि अभियान सुरु

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले लैङ्गिक हिंसा र विद्युतीय अपराध (साइबर

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

डडेल्धुरामा एक हजार ८९२ नयाँ मतदाता थपिए

डडेल्धुरा– डडेल्धुरामा एक हजार ८९२ नयाँ मतदाता थपिएका छन् ।

वर्तमान कांग्रेस कार्यसमतिको म्याद दुई महिना थप

ललितपुर – यही मङ्सिरको २३ गते म्याद सकिन लागेको पार्टीको