इटहरी गोल्डकपः मच्छिन्द्र क्लब फाइनलमा « Khabarhub

इटहरी गोल्डकपः मच्छिन्द्र क्लब फाइनलमा


७ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

सुनसरी – मच्छिन्द्र फुटबल क्लब काठमाडौँ युनाइटेड फुटबल क्लब खर्साङ (युकेएफसी)लाई हराउँदै १५औँ अन्तरराष्ट्रिय आमन्त्रण कन्ट्रोल लुब्रिकेन्टस इटहरी गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आज इटहरी रङ्गशालामा भएको खेलमा युकेएफसीलाई ३–१ गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र फाइनलमा प्रवेश गरेको हो ।

खेलको ६५औँ मिनेटमा युकेएफसीका हेमराज भुजेलले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने खेलको ७०औँ मिनेटमा मच्छिन्द्र क्लबका ओमोलाजा नुरेन हरिमले गोल गर्दै टोलीलाई बराबरीमा पु¥याउन सफल भएका थिए ।

खेलको ७२औँ मिनेटमा मच्छिन्द्रका मल्लिक बियुसुफले गोल गरेका थिए । निर्धारित समय सकिएपछि चार मिनेट थपिएकामा अन्तिम मिनेटमा मच्छिन्द्रका मल्लिक ‘बी’ युसुफले गोल गर्दै टोलीलाई फाइनलमा प्रवेश गराए ।

बिहीबार सगरमाथा युथ क्लब मोरङ र धरान फुटबल क्लबबीचप्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ११ : १४ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया