आँबुखैरेनी क्याम्पसमा क्रान्तिकारीको प्यानल नै विजयी « Khabarhub

आँबुखैरेनी क्याम्पसमा क्रान्तिकारीको प्यानल नै विजयी


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तनहुँको आँबुखैरेनी क्याम्पसमा अखिल क्रान्तिकारी विजयी भएको छ।

मंगलबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा अनेरास्ववियु (क्रान्तिकारी)को प्यानल नै विजयी भएको हो।

सभापतिमा क्रान्तिकारीका निशान मगर ९७ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेविसंघका बोनिस अधिकारीले ६४ मत पाए भने अनेरास्ववियुकी रक्षा पोखरेलले मात्र सात मत पाइन्।

क्रान्तिकारीका गङ्गाप्रसाद लामिछाने, कोषाध्यक्षमा करुणा गुरुङ विजयी भए।

सदस्यमा मेनुका खत्री, सुरे नेपाली, विज्ञा राना मगर विजयी भएका छन्। २०५ मतदाता रहेकोको क्याम्पसमा १७५ मत खसेको थियो।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  ७ : ०१ बजे

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा