श्रीलङ्काका लागि नेपाली राजदूत नेपालीबाट पद तथा गोपनीयताको शपथ « Khabarhub

श्रीलङ्काका लागि नेपाली राजदूत नेपालीबाट पद तथा गोपनीयताको शपथ


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलङ्काका लागि नवनियुक्त आवासीय राजदूत पूर्ण बहादुर नेपालीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

शीतल निवासमा आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजदूत नेपालीले शपथ ग्रहण गरेका हुन् । समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

मन्त्रिपरिषद्को मंसिर ६ गतेको बैठकले श्रीलङ्काको राजदूतमा नेपालीलाई सिफारिस गरेको थियो भने पुष १४ गते संसदीय सुनुवाइ समितिले नेपालीको नाम सर्वसम्मत अनुमोदन गरेको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  १२ : २२ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी