स्मार्ट ट्वाइलेट बजारमा, हातको प्रयोग गर्नै नपर्ने « Khabarhub

स्मार्ट ट्वाइलेट बजारमा, हातको प्रयोग गर्नै नपर्ने


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रविधिको क्षेत्रमा हरेक दिन नयाँ नयाँ भइरहेका छन् । हाल बजारमा स्मार्ट टिभी, स्मार्टवाच र स्मार्टफोन त पाइन्छन् ।

बजारमा अब भने स्मार्ट ट्वाइलेट पनि आउने भएको छ । कोहलर नामक एक अमेरिकी कम्पनीले स्मार्ट कमोड लन्च गरेको हो । अमेरिकामा यसको विक्री पनि हुन थालेको छ । यसको मूल्य नेपाली रूपैयाँ १ लाख ७० हजार रुपैयाँ पर्छ । यो सेतो रंगमा मात्र उपलब्ध छ ।

कम्पनीका अनुसार यो कमोडमा हातको प्रयोग गर्नु पर्दैन । यसले स्वचालित रुपमा सबै काम गर्न सक्छ । यसमा जेट स्प्रे भ्वाइस कमान्डका रुपमा उपलब्ध छ । यसलाई प्रयोग गर्न भने एलेक्सा या गुगल होमको सहायताबाट मात्र गर्न सकिन्छ ।

यो कमोडलाई एपबाटै नियन्त्रण गर्न सकिन्छ । साथै यसलाई रिमोटको सहायताबाट पनि प्रयोग गर्न सकिन्छ ।

साथै यसमा पानीको तापक्रम, पानीको दबाब, सिट सबै आफू अनुकुल समायोजन गर्न सकिने सुविधा छ ।

समाचारहरूका अनुसार यसमा मसाज मोड पनि उपलब्ध छ । साथै यसमा स्वचालित यूभी क्लिनिङ पनि उपलब्ध छ ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ७ : १३ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा