एल साल्भाडोर पुगे डेमोक्रेट सिनेटर « Khabarhub

एल साल्भाडोर पुगे डेमोक्रेट सिनेटर


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एल साल्भाडोर – अमेरिकी सिनेटरले भुलवश एल साल्भाडोर लगिएका मेरिल्यान्डका नागरिकलाई त्यहाँ यातना दिइएको बताएका छन्।

डेमोक्रेटका सिनेटर म्याट भलानले त्यहाँ पुगेर डिपोर्ट गरिएका किलमार अलग्रेबो गार्सियालाई भेटेका हुन्।

उनले एल साल्भाडोरलाई नै उनको रिहाइका लागि अनुरोध गरेको बताए। गार्सियालाई एल साल्भाडोरको सेकोत जेलमा लगिएको हो। त्यहाँ यातना दिइएपछि उनलाई अन्यत्र सारिएको छ। १२ मार्चका दिन आइसिई अधिकारीले गार्सियालाई बाल्टीमोरबाट गिरफ्तार गरेका थिए। १४ मार्चका दिन उनलाई डिपोर्ट गरेर एल साल्भाडोर लगिएको हो।

२४ मार्चमा गार्सियाको श्रीमती जेनिफर भास्क्यु साराले अमेरिकी सरकारको विरुद्धमा धारणा राखेकी थिइन्।

४ अप्रिलका दिन मेरिल्यान्डका न्यायाधीश जिनिसले गार्सियालाई एल साल्भाडोर बाट अमेरिका फिर्ता ल्याउन पर्ने बताए। ११ अप्रिलमा जिनिसले अमेरिकी सरकारले गरेको प्रयासको विवरण मागेका थिए।

हेलनको एल साल्भाडोरको यात्रालाई ट्रम्पले मूर्खतापूर्ण यात्रा तथा स्टन्डबाजीका लागि मात्र यो सबै गरिएको बताए।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  १० : १० बजे

कांग्रेसको १५औँ महाधिवेशनको सबै तयारी पूरा

काठमाडौं- नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले

तस्बिरमा प्रतिनिधिसभाका ६ महिना : शपथ र घम्साघम्सीदेखि बालेन–हर्कको अंकमालसम्म

काठमाडौं – प्रतिनिधिसभाका सांसदले शपथ लिएको ६ महिना पूरा भएको छ ।

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ