खराब मौसमका कारण नेपाल र अफगानिस्तानबीचको खेल अवरुद्ध (तस्बिरहरू) « Khabarhub

खराब मौसमका कारण नेपाल र अफगानिस्तानबीचको खेल अवरुद्ध (तस्बिरहरू)


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा जारी आईसीसी यु– १९ विश्वकप क्रिकेट एसिया छनोट अन्तर्गत आजको खेल खराब मौसमका कारण प्रभावित भएको छ ।

मूलपानी क्रिकेट मैदान बिहान ९ बजे सुरु हुने भनिएको नेपाल र अफगानिस्तानबीचको खेलमा मौसमका कारण टस समेत हुन सकेको छैन ।

गएराति र बिहान भएको वर्षाका कारण मैदान भिजेकाले खेल निर्धारित समयमा सुरु हुन नसकेको हो ।

आजको खेल जितेको खण्डमा नेपाल आगामी वर्ष जिम्बावेमा हुने यू– १९ विश्ककपमा छनोट हुनेछ ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ११ : २४ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको