गुजरात, बंगलोरु र पन्जाब आईपीएलको प्ले अफमा « Khabarhub

गुजरात, बंगलोरु र पन्जाब आईपीएलको प्ले अफमा


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गुजरात टाइटानले दिल्ली क्यापिटललाई १० विकेटले हराएसँगै तीन टिम इन्डियन प्रिमियर लिग (आईपीएल)को प्ले अफका प्रवेश गरेका छन्।

आइतबारको जितसँगै गुजरात टाइटान पहिलो स्थानमा उक्लिएको छ। गुजरात १८, रोयल च्यालेन्जर बंगलोरु र पन्जाब किङ्स समान १७/१७ अङ्क जोड्दै प्ले अफमा प्रवेश गरेका हुन्। पाँचौँ स्थानमा रहेको दिल्ली क्यापिटलको १३ अङ्क छ भने चौथो स्थानमा रहेको मुम्बई इन्डियनको १४ अङ्क छ। यी दुई टोलीबाट अब प्ले अफ प्रवेश गर्ने चौथौँ टिमको टुङ्गो लाग्नेछ।

कलकत्ता नाइट राइडर्स, सनराइजर्स हैदरावाद, राजस्थान रोयल्स र चेन्नई सुपर किङ्स भने पहिलो चरणबाट बाहिरिएका छन्।

११ खेलमा १० अंक बनाएको लखनउ सुपर जायन्ट्सका लागि चौथौँ हुँदै प्ले अफ प्रवेशको गणितीय सम्भावना छ। तथापि व्यवहारिक सम्भावना एकदमै कमजोर बनिसकेको छ।

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  ६ : २७ बजे

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा निवासबाटै पक्राउ

काठमाडौँ – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई

सप्तरीका पाँच सय घर डुबानमा : देशभर कहाँको अवस्था के छ ?

सप्तरी – लगातारको वर्षाका कारण जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका तिलाठी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज ११ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६