मन्त्रिपरिषद बैठक बस्दै, होला त गभर्नर नियुक्ति ? « Khabarhub

मन्त्रिपरिषद बैठक बस्दै, होला त गभर्नर नियुक्ति ?


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


669
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक साँझ ६ बजे बस्ने छ । 

आजको बैठकमा सकारका नियमित कामकारबाही, समीक्षाका साथै नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका विषयमा समेत छलफल हुने बताइएको छ ।

मन्त्रिपरिषद बैठक अघि गभर्नर सिफारिस समितिको बैठक बस्ने तयारी रहेको छ । बैठकले गभर्नरका लागि तीनजनाको नाम सिफारिस गर्नसक्ने जनाइएको छ ।

सिफारिस समितिमा अर्थमन्त्री विष्णु पौडेल, पूर्व गभर्नर महाप्रसाद अधिकारी र पोषराज पाण्डे रहेका छन् ।

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  १० : २१ बजे

मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न

नेपालको परराष्ट्र नीति दिग्भ्रमको दिशामा उन्मुख भयो : ज्ञवाली

काठमाडौँ – पूर्वपरराष्ट्रमन्त्री एवम् एमाले उपअध्यक्ष प्रदीप ज्ञवालीले सरकारको कमजोर

जन्मथलो बेनीबाट प्रकाश दुतराजको नयाँ साङ्गीतिक यात्रा

म्याग्दी – गायक प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट सामूहिक लोकसङ्गीत साङ्गीतिक