मन्त्रिपरिषद बैठक बस्दै, होला त गभर्नर नियुक्ति ? « Khabarhub

मन्त्रिपरिषद बैठक बस्दै, होला त गभर्नर नियुक्ति ?


५ जेष्ठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


669
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक साँझ ६ बजे बस्ने छ । 

आजको बैठकमा सकारका नियमित कामकारबाही, समीक्षाका साथै नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका विषयमा समेत छलफल हुने बताइएको छ ।

मन्त्रिपरिषद बैठक अघि गभर्नर सिफारिस समितिको बैठक बस्ने तयारी रहेको छ । बैठकले गभर्नरका लागि तीनजनाको नाम सिफारिस गर्नसक्ने जनाइएको छ ।

सिफारिस समितिमा अर्थमन्त्री विष्णु पौडेल, पूर्व गभर्नर महाप्रसाद अधिकारी र पोषराज पाण्डे रहेका छन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०८२, सोमबार  १० : २१ बजे

दोस्रो झापा महिला गोल्डकप मङ्सिर ५ गतेदेखि

झापा– दोस्रो झापा महिला आमन्त्रण गोल्डकप फुटबल आगामी मङ्सिर ५

इलाममा बोलेरो दुर्घटना, चालकको मृत्यु

इलाम– इलाममा आज बिहान बोलेरो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमा

एनपीएलको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्रधानमन्त्री वालेन्द्र

दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

चितवन– दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठनभएको त्रिकेट

पर्यटकको रोजाइमा म्याग्दीको भुरुङ्ग–तातोपानी

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानी कुण्ड आन्तरिक एवं