प्रि ओपन सेसन : २ अंक बढीले घट्यो नेप्से « Khabarhub

प्रि ओपन सेसन : २ अंक बढीले घट्यो नेप्से


५ जेष्ठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रि सेसन अवधिमा साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) दुई अंक बढीले घटेर बन्द भएको छ ।

सेसनमा नेप्से २.३२ अंक घटेर २६०६.७३ को विन्दुमा झरेको छ । यस सेसनमा सेन्सेटिभ इण्डेक्स पनि ०.५७ अंकले घटेको छ ।

सेसनभर २५ कम्पनीका १ हजार १९७ कित्ता शेयर किनबेच हुँदा ६ लाख ४० हजार ६९९ रुपैयाँ १० पैसाबराबरको कारोबार भएको छ । जसमा १० कम्पनीको मूल्य बढ्दा १५ कम्पनीको मूल्य घटेको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८२, सोमबार  १० : ५८ बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं