प्रभु बैंक र इला होटल्स एण्ड रिसोर्ट्स/मौलाकाली केबलकारबीच समझदारी « Khabarhub

प्रभु बैंक र इला होटल्स एण्ड रिसोर्ट्स/मौलाकाली केबलकारबीच समझदारी


५ जेष्ठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रभु बैङ्क लिमिटेडर इला होटल्स एण्ड रिसोर्ट्स/मौलाकाली केबलकार लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस समझदारीले बैंकका ग्राहक तथा कर्मचारीलाई इला होटल्स एण्ड रिसोर्ट्स/मौलाकाली केबलकारमा छुट तथा सेवा प्रदान गर्नेछ ।

समझदारीपत्रमा बैंकका प्रमुख प्रदेश अधिकृत सांग्रीला श्रेष्ठ र केबलकार लिमिटेडका महाप्रबन्धक अर्बिन्द्र केसीले हस्ताक्षर गरेका हुन्।

यस सहकार्य अन्तर्गत, बैंकका ग्राहक र कर्मचारीले खानपानमा १० प्रतिशत, केबलकार टिकटमा २० प्रतिशत, आवास सेवामा १० प्रतिशत र केबलकार यात्रा निःशुल्क सुविधाहरू प्राप्त गर्नेछन् । 

प्रकाशित मिति : ५ जेष्ठ २०८२, सोमबार  ६ : २३ बजे

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको