विद्यार्थी भिसामा अमेरिकाको कडाइ : सामाजिक सञ्जालमा निगरानी | Khabarhub Khabarhub

विद्यार्थी भिसामा अमेरिकाको कडाइ : सामाजिक सञ्जालमा निगरानी


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई भिसाका लागि अन्तरवार्ता लिने भएको छ। तर यसका लागि आवेदनकर्ताले आफ्नो सामाजिक सञ्जालको विवरण खुला गर्नुपर्ने छ। साथै सम्पूर्ण कुरा खुला राख्नु पर्ने छ।

अमेरिकाको सरकार, संस्कृति र संस्था प्रतिको आवेदनकर्ताको धारणालाई स्क्रिनिङ गरेर हेरेपछि मात्र निर्णय गर्न सकिने जनाइएको छ।

ट्रम्प प्रशासनले मे महिनाको अन्त्यमा स्टुडेन्ट भिसा बन्द गर्ने निर्णय गरेको थियो।

अमेरिकाको यो नयाँ गाइलाइन एफ भिसाको लागि पूर्ण प्रयोग हुनेछ। विद्यार्थी धेरै यसै भिसाको उपयोग गर्ने गरेका छन्।

व्यावसायिक विद्यार्थीले प्रयोग गर्ने एम भिसा र एक्सचेन्ज विद्यार्थीले प्रयोग गर्ने जे भिसा पनि यो निर्णयले प्रभावित भएको छ।

अमेरिकी स्टेट डिपार्टमेन्टका प्रवक्ताले राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशलाई सुरक्षित बनाउन सुरुवातदेखि नै चालेको कदमलाई यसले धेरै सहयोग गर्ने बताए।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  ८ : ११ बजे

बागमतीमा बानियाँको १४ सदस्यीय मन्त्रिपरिषद्, कसलाई कुन मन्त्रालय ?

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रिपरिषद् विस्तार गरेका छन्

नेपालमा पहिलोपटक इन्टरनेसनल स्ट्रोक सम्मेलन हुँदै 

काठमाडौं– नेपालमा पहिलोपटक हिमालयन इन्टरनेसनल स्ट्रोक शिखर सम्मेलन आयोजना हुने

न्यासनल स्ट्रोक म्यानेजमेन्ट प्रोटोकल, २०२५ स्वीकृत 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्ट्रोकको (मस्तिष्कघात)  उपचारलाई व्यवस्थित र

‘कुलिङ पिरियड’मा गडबडीबारेको छानबिन प्रतिवेदन कार्यान्वयन गर्न सभामुखको निर्देशन

काठमाडौं– सभामुख देवराज घिमिरेले संघीय निजामती सेवा विधेयक, २०८० को