प्रि ओपन सेसन : नेप्सेमा करिब ३ अंकको गिरावट « Khabarhub

प्रि ओपन सेसन : नेप्सेमा करिब ३ अंकको गिरावट


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) करिब तीन अंकले घटेको छ ।

सेसनमा नेप्से २.७२ अंकले घटेर २६५०.९६ को विन्दुमा झरेको छ भने सेन्सेटिभ इण्डेक्स भने ०.०६ अंक बढेको छ ।

सेसन अवधिमा ४९ कम्पनीका १२ हजार ३९ कित्ता शेयर खरिदबिक्री हुँदा ५३ लाख २६ हजार ४०५ रुपैयाँ ७० पैसाबराबरको कारोबार भएको छ ।

कारोबार भएका कम्पनीमध्ये २३ वटाको मूल्य बढ्यो भने २४ कम्पनीको मूल्य घटेको छ । यस्तै दुईवटा कम्पनीको मूल्य स्थिर रहेको छ ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  १० : ५९ बजे

दसैँका लागि नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– नेपालीहरुको ठूलो चाडपर्व नजिकिदै जाँदा काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा

जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो

टोकियो- जापानमा अगस्ट महिनाको बेरोजगारी दर बढेर २.५ प्रतिशत पुगेको

सुशासनका सवालमा सरकार असफल देखियो : खुस्बु ओली

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले सुशासनका सवालमा

सभामुखले भने- आईपीयू बैठकमा बाढीपहिरो र जलवायु असरबारे आवाज उठाउँछु

काठमाडौं– सभामुख डोल प्रसाद अर्यालले अन्तर–संसदीय संघ(आइपीयु)को बैठकमार्फत जलवायु परिवर्तनले