रुस-युक्रेन युद्ध : ट्रम्पसँग सकारात्मक छलफल भएको जेलेन्स्कीको प्रतिक्रिया « Khabarhub

रुस-युक्रेन युद्ध : ट्रम्पसँग सकारात्मक छलफल भएको जेलेन्स्कीको प्रतिक्रिया


३ भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग न्यानो भेटवार्ता भएको प्रतिक्रिया दिएका छन् । उनले वार्ता सकारात्मक भएको पत्रकारलाई बताएका हुन् ।

गएराति ट्रम्पसँग वार्ता पछि ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै जेलेन्स्कीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

पत्रकारसँग ट्रम्पसँगको भेटपछि जेलेन्स्कीले भने, “ट्रम्पसँग न्यानो वार्ता भएको छ । वार्ता राम्रो र सामान्य भयो।” ट्रम्पले रुसी राष्ट्रपति भ्लादीमिर पुटिसँगको भेटपछि युरोपेली नेतासँगै जेलेन्स्कीसँग वार्ता गरेका हुन् ।

ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्यका लागि गरेको यो प्रयासलाई युरोपेली नेताले सकारात्मक भनेका छन् ।

प्रकाशित मिति : ३ भदौ २०८२, मंगलबार  ६ : ३० बजे

असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोडको विद्युत निर्यात

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३–८४ को असोज

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी