कांग्रेस र एमालेले किन आकस्मिक रुपमा सांसदलाई सिंहदरबार बोलाए ? « Khabarhub

कांग्रेस र एमालेले किन आकस्मिक रुपमा सांसदलाई सिंहदरबार बोलाए ?


३ भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेस र सत्ताको नेतृत्वकर्ता नेकपा (एमाले)ले आफ्ना सांसदलाई आकस्मिक रुपमा संसदीय दलको कार्यालयामा बोलाएका छन् । कांग्रेसका एक सांसदका अनुसार बिहान १० देखि दुई बजेभित्र आफ्नो संसदीय दलको कार्यालयमा उपस्थित हुन भनिएको छ । अकस्मिक रुपमा बोलाइएको बैठकको प्रयोजन हस्ताक्षर संकलन भएको ति सांसदले प्रष्ट पारे ।

यता सत्तारुढ दल एमालेले साढे १० बजे आफ्ना सांसदलाई दलको कार्यालयमा उपस्थित हुन सूचना पठाएको छ । उपसभामुख इन्दिरा रानामगरले संसद सचिवालयको लेटरप्याडमा विभिन्न व्यक्तिलाई अमेरिकाको भिसाका लागि पत्र लेखेको आरोपमा उनीमाथि लामो समयदेखि छानबिनको माग भइरहेको छ ।

सत्तारुढ दलले उपसभामुखलाई हटाउने योजना अनुसार सांसदलाई आकस्मिक रुपमा बोलाइएको अनुमान गरिएको छ ।

प्रकाशित मिति : ३ भदौ २०८२, मंगलबार  १० : १७ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली