टप टी–२० सिरिजः हुरिक्यान्सविरुद्ध सुरुमा ब्याटिङ गर्दैै नेपाल, दीपेन्द्रसिंह ऐरी बेन्चमा « Khabarhub

टप टी–२० सिरिजः हुरिक्यान्सविरुद्ध सुरुमा ब्याटिङ गर्दैै नेपाल, दीपेन्द्रसिंह ऐरी बेन्चमा


३ भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिज अन्तर्गत आज नेपालले होबर्ट हुरिक्यान्सविरुद्ध सुरुमा ब्याटिङ गर्दैछ । टस जितेर नेपालले पहिलो ब्याटिङ गर्न लागेको हो ।

नेपालले हालसम्म सिरिजका तीन खेलमा लगातार पराजय भोगेको छ । पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले हारेको नेपाल, दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ रनले पराजित भयो भने तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भयो। नेपालसामु आजको खेल जित्नै पर्ने दबाब छ। नेपाली टिममा आज दीपेन्द्रसिंह ऐरीलाई बेन्चमा राखिएको छ ।

नेपाली टिम
रोहित पौडेल (कप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, भीम सार्की, नन्दन यादव, करण केसी, रिजन ढकाल र लोकेस बम ।

प्रकाशित मिति : ३ भदौ २०८२, मंगलबार  ११ : २५ बजे

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान