उपसभामुखविरुद्ध हस्ताक्षर गर्न सिंहदरबारमा एमाले सांसद (तस्बिरहरू) « Khabarhub

उपसभामुखविरुद्ध हस्ताक्षर गर्न सिंहदरबारमा एमाले सांसद (तस्बिरहरू)


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेस र सत्ताको नेतृत्वकर्ता नेकपा (एमाले)ले आफ्ना सांसदलाई आकस्मिक रुपमा संसदीय दलको कार्यालयामा बोलाएका छन् । 

दलको कार्यालयबाट बोलाइएपछि सांसदहरू अहिले सिंहदरबारमा जम्मा भएका छन् । उनीहरूलाई मध्यान्ह १२ बजेसम्म हस्ताक्षर गरिसक्न भनिएको छ ।  

उपसभामुख इन्दिरा रानामगरलाई महाभियोग लगाउने प्रयोजनका लागि सत्तारुढ  कांग्रेस र एमाले दुवैले सांसदहरूको हस्ताक्षर लिएका हुन्  । 

अर्को  सत्तारुढ दल कांग्रेसले पनि बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म हस्ताक्षर गरिसक्न निर्देशन दिएको छ । 

तस्बिरहरू :

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  १२ : ०३ बजे

नेप्से परिसूचक नौ अङ्कले घट्यो

एजेन्सी– साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक

निसीखोला बाढीको कटानबाट क्षतिग्रस्त कानाबगर बजार (तस्बिरहरू)

काठमाडौं– गत आइतबार निसीखोलामा आएको बाढीको कटानबाट निसीखोला गाउँपालिका–४ कानाबगर

बाढीले बगाएको गैँडा कसरा ल्याइने

चितवन– शनिबार र आइतबार गएको बाढीले बगाएर सुस्ता पुगेको गैँडा

बिर्तामोडमा युवतीको हातखुट्टा बाँधी पेट्रोल छर्केर आगो लगाउन खोज्ने एकजना पक्राउ

झापा– बिर्तामोड नगरपालिका–०५ स्थित एक युवतीलाई हातखुट्टा तथा घाँटी बाँधी

संसदीय विशेष समितिको सभापतिमा पराजुलीको एकल उम्मेदवारी

काठमाडौं – हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली