६.५१ अंकले बढ्यो नेप्से, कारोबार ६ अर्ब तल खुम्चियो « Khabarhub

६.५१ अंकले बढ्यो नेप्से, कारोबार ६ अर्ब तल खुम्चियो


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सेयर कारोबार हुँदा ६.५१ अंकले नेप्से बढेको छ । नेप्से बढेपनि सोमबारको तुलनामा भने कारोबार रकम घटेर ५ अर्ब ६३ करोड ६५ लाख ४८ हजार रुपैयाँमा कारोबार रकम खुम्चिएको हो ।

मंगलबारको सेयर कारोबारमा १४२ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने १०७ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो ।

आजको कारोबारमा सान्भी इनर्जी लिमिटेडको सेयर कारोबारीले सबैभन्दा धेरै नाफा आर्जन गरे भने नारायणी विकास बैंकको सेयर कारोबारीले सबैभन्दा धेरै गुमाए । आज कारोबार रकम खुम्चिएपनि नेप्सेको सबै समूह हरियाली भएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  ३ : ३७ बजे

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन

रविमाथिको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध राष्ट्रिय युवा संघको प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर संगठित अपराध