विकास हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत « Khabarhub

विकास हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत


३ भदौ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विकास हाइड्रोपावर कम्पनी लिमिटेडको ९० लाख ९१ हजार १३ कित्ता साधारण शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मंगलबार (भदौ ३ गते) देखि सूचीकृत भएको छ ।

नेप्से र कम्पनीबीच मंगलबार शेयर सूचीकरण सम्झौता सम्पन्न भएको हो ।

नेप्सेमा सूचीकृत भएसँगै अब कम्पनीको शेयर दोस्रो बजारमा कारोबारका लागि योग्य भएको छ । 

कम्पनीको शेयर कारोबार बुधबार (भदौ ४ गते) देखि सुरु हुनेछ ।

प्रकाशित मिति : ३ भदौ २०८२, मंगलबार  ५ : २८ बजे

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम