नेपालमा रहेका आफ्ना नागरिकलाई सावधानी अपनाउन भारतीय दूतावासको आग्रह « Khabarhub

नेपालमा रहेका आफ्ना नागरिकलाई सावधानी अपनाउन भारतीय दूतावासको आग्रह


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालस्थित भारतीय दूतावासले नेपाल भ्रमणमा आउने भारतीय नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको छ।

दूतावासले शुक्रबार जारी गरेको परामर्शमा हाल नेपालमा अवस्था उल्लेखनीय रूपमा सुधार भएको भए पनि यात्रुहरूले सतर्क रहनु पर्ने जनाएको छ।

दूतावासका अनुसार सडक यातायात र हवाई उडानहरू नियमित रूपमा सञ्चालनमा आएका छन्। तर पनि भारतीय नागरिकले काठमाडौंस्थित भारतीय दूतावास वा नेपालका सम्बन्धित निकायले समय–समयमा जारी गर्ने परामर्श तथा सूचनाको पालना गर्न अनुरोध गरिएको छ।

नेपालमा रहेका भारतीय नागरिकलाई आवश्यक परेमा दूतावासले उपलब्ध गराएका सम्पर्क माध्यममार्फत सहयोग लिन सकिने छ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  ९ : ०३ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका