नक्कली सर्टिफिकेट प्रकरण रास्वपा नेता कँडेल जेल चलान « Khabarhub

नक्कली सर्टिफिकेट प्रकरण रास्वपा नेता कँडेल जेल चलान


३ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


864
Shares
  • change font
  • change font
  • change font

चितवन – नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता हरिप्रसाद कँडेल पुर्पक्षका लागि जेल चलान भएका छन्।

रुपन्देही जिल्ला अदालतले कँडेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। कालिका–५, चितवनका कँडेललाई भदौ ४ गते रुपन्देही प्रहरीले पक्राउ गरेको थियो। उनी रास्वपाको बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक रहेका थिए।

भारतका अभिषेक यादवसँग बेलहिया बसपार्कस्थित होटल परिसरमा ठूलो मात्रामा नक्कली प्रमाणपत्र बरामद भएपछि उनको बयानका आधारमा कँडेल पक्राउ परेका थिए।

कँडेल पक्राउ परेसँगै रास्वपाले उनलाई साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको थियो।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  १० : ४४ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित