किसानलाई सयपत्री टिप्न भ्याइनभ्याइ (तस्बिरहरू) « Khabarhub

किसानलाई सयपत्री टिप्न भ्याइनभ्याइ (तस्बिरहरू)


२ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तिहार सुरू भएसँगै काठमाडौंको सेतो गुम्बा क्षेत्रका किसानहरू फूल टिप्न व्यस्त भएका छन् । किसानले मखमली र सयपत्री लगायतका अन्य विभिन्न फूल टिपेर बिक्री गर्न थालेका हुन् ।

यहाँका बारी र कान्ला-कान्लामा ढकमक्क फूल फुलेको छ । तर यो वर्ष भने अरू बेला जस्तो सयपत्री नफुलेको किसानहरू बताउँछन्।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  १२ : ५१ बजे

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व

केही भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल