विश्वकप छनोट : बराबरीमा रोकियो स्पेन « Khabarhub

विश्वकप छनोट : बराबरीमा रोकियो स्पेन


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकप २०२६ अन्तर्गत गएराति भएको खेलमा स्पने बराबरीमा रोकिएको छ। समूह ‘इ’ अन्तर्गत टर्कीसँगैको खेलमा स्पेनले २-२ को बराबरी खेल्दै अंक बाँडेको हो।

खेलको चार मिनेटमा दानी ओल्मोलेको गोलमा सुरुवाती अग्रता लिएको स्पेनले अग्रता जोगाउँन नसक्दा बराबरीमा चित्त बुझाएको हो।

टर्कीका लागि खेलको ४२ औं मिनेटमा डेनिज गुलले गोल गर्दै १–१ को बराबरी गरेका थिए। दोस्रो हाफमा भने टर्कीले ५४ मिनेटमा गोल गर्दै स्पेनलाई २–१ ले पछाडि पारेको थियो।

त्यसपछि दबाबमा रहेको स्पेनले खेलको ६२ औं मिनेटमा गोल गर्दै २–२ को बराबरी गरेको हो। स्पेनका लागि बराबरी गोल मिकेल ओयार्जले गरे।

यो बराबरीसँगै स्पेनले विश्वकपमा स्थान बनाएको छ भने टर्की प्लेअफमा प्रवेश गरेको छ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ७ : १० बजे

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ एस मोडस्थित

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि