विश्वकप छनोट : बराबरीमा रोकियो स्पेन « Khabarhub

विश्वकप छनोट : बराबरीमा रोकियो स्पेन


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकप २०२६ अन्तर्गत गएराति भएको खेलमा स्पने बराबरीमा रोकिएको छ। समूह ‘इ’ अन्तर्गत टर्कीसँगैको खेलमा स्पेनले २-२ को बराबरी खेल्दै अंक बाँडेको हो।

खेलको चार मिनेटमा दानी ओल्मोलेको गोलमा सुरुवाती अग्रता लिएको स्पेनले अग्रता जोगाउँन नसक्दा बराबरीमा चित्त बुझाएको हो।

टर्कीका लागि खेलको ४२ औं मिनेटमा डेनिज गुलले गोल गर्दै १–१ को बराबरी गरेका थिए। दोस्रो हाफमा भने टर्कीले ५४ मिनेटमा गोल गर्दै स्पेनलाई २–१ ले पछाडि पारेको थियो।

त्यसपछि दबाबमा रहेको स्पेनले खेलको ६२ औं मिनेटमा गोल गर्दै २–२ को बराबरी गरेको हो। स्पेनका लागि बराबरी गोल मिकेल ओयार्जले गरे।

यो बराबरीसँगै स्पेनले विश्वकपमा स्थान बनाएको छ भने टर्की प्लेअफमा प्रवेश गरेको छ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ७ : १० बजे

स्टारलिङ्कले सेवा सुधार्‍यो : युक्रेन

किभ- युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया