ताप्लेजुङको तेम्बा बजारमा आगलागी, चार घर जले « Khabarhub

ताप्लेजुङको तेम्बा बजारमा आगलागी, चार घर जले


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ स्थित तेम्बा बजारमा आगलागी हुँदा चार घर जलेका छन् ।

गाउँपालिकाका उपाध्यक्ष डण्डु लामा शेर्पाका अनुसार गएराति भएको आगलागीमा स्थानीय इन्द्रकुमार साँवा, राजकुमार साँवा, अनिल साँवा र विष्णु साँवाका घर जलेका हुन् ।

चारवटै घरमा भण्डारण गरिएका खाद्यान्नलगायत सामग्री जलेर नष्ट भएका छन् ।

पीडितका एकसरो लत्ताकपडाबाहेक सबै खरानी भएका उनको भनाइ छ । जिल्ला प्रहरी कार्यालयले क्षतिको विवरण सङ्कलन थालेको छ । (रासस)

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ९ : २९ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल