प्रि ओपन सेसन : नेप्सेमा करिब ५ अंकको वृद्धि « Khabarhub

प्रि ओपन सेसन : नेप्सेमा करिब ५ अंकको वृद्धि


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक करिब ५ अंकले बढेको छ ।

सेसन अवधिमा नेप्से ४.८४ अंकले बढेर २५७०.९२ को बिन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ इण्डेक्स ०.२२ अंकले बढेको छ ।

सेसनमा ५४ वटा कम्पनीको कारोबार हुँदा ३१ वटाको मूल्य बढ्यो भने २१ वटा कम्पनीको मूल्य घटेको छ । यस्तै दुई कम्पनीको मूल्य स्थिर रह्यो ।

प्रि सेसनमा ६२ हजार ९९१ कित्ता सेयर किनबेच हुँदा २ करोड ३९ लाख ८९ हजार ९५५ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  १० : ५७ बजे

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन

नयाँ वर्षलाई स्वागत गर्ने सिन्दुर जात्रा

काठमाडौँ – भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुर जात्रा केवल एउटा

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर