प्रि ओपन सेसन : नेप्सेमा करिब ५ अंकको वृद्धि « Khabarhub

प्रि ओपन सेसन : नेप्सेमा करिब ५ अंकको वृद्धि


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक करिब ५ अंकले बढेको छ ।

सेसन अवधिमा नेप्से ४.८४ अंकले बढेर २५७०.९२ को बिन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ इण्डेक्स ०.२२ अंकले बढेको छ ।

सेसनमा ५४ वटा कम्पनीको कारोबार हुँदा ३१ वटाको मूल्य बढ्यो भने २१ वटा कम्पनीको मूल्य घटेको छ । यस्तै दुई कम्पनीको मूल्य स्थिर रह्यो ।

प्रि सेसनमा ६२ हजार ९९१ कित्ता सेयर किनबेच हुँदा २ करोड ३९ लाख ८९ हजार ९५५ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  १० : ५७ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज