पहिलो ओभरमै सुदूरपश्चिमका दुवै ओपनर आउट, रनको खाता खोल्न पाएनन् « Khabarhub

पहिलो ओभरमै सुदूरपश्चिमका दुवै ओपनर आउट, रनको खाता खोल्न पाएनन्


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग क्रिकेट अन्तर्गत बुधबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले धक्का ब्यहोरेको छ।

उसका दुवैजना ओपनर पहिलो ओभरमै खाता नखोली आउट भएका छन् । पहिलो ओभरको दोस्रो बलमा जोश ब्राउन र छैटौँ बलमा विनोद भण्डारीलाई करण केसीले पवेलियन पठाएका हुन्।

त्यसपछि काठमाडौंका कप्तान केसीले दोस्रो ओभरको पाँचौँ बलमा क्रिस ल्योनलाई पनि आउट गरेका छन् ।

सुरुवाती दुई बल सामना गरेका ब्राउन पहिलो विकेटका रुपमा क्रिजबाट बाहिरिए । उनलाई करणको एलबीडब्ल्यू धरापमा परेका थिए । बिनोदलाई भने करणले पहिलो ओरको अन्तिम बलमा भीम सार्कीमार्फत् पहिलो क्याट आउट गराएका हुन् ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ४ : १२ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा