पदमुक्त भए मधेश प्रदेशसभाका सभामुख मण्डल « Khabarhub

पदमुक्त भए मधेश प्रदेशसभाका सभामुख मण्डल


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेश सभका सभामुख रामचन्द्र मण्डल बुधबारदेखि पदमुक्त भएका छन । उनीविरुद्ध बुधबार महाअभियोग प्रस्ताव पारित भएसँगै पदमुक्त भएका हुन।

बुधबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा सभामुख मण्डलविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भएको थियो ।

उक्त प्रस्तावमा पदअनुकूल अचरण नगरेको भन्दै ७६ जना प्रदेशसभा सदस्यले समर्थन गरेका छन्।

त्यसकारण सभामुख मण्डल पदमुक्त भएको प्रदेश सभाले जानकारी दिएको छ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ६ : १५ बजे

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित