पदमुक्त भए मधेश प्रदेशसभाका सभामुख मण्डल « Khabarhub

पदमुक्त भए मधेश प्रदेशसभाका सभामुख मण्डल


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेश सभका सभामुख रामचन्द्र मण्डल बुधबारदेखि पदमुक्त भएका छन । उनीविरुद्ध बुधबार महाअभियोग प्रस्ताव पारित भएसँगै पदमुक्त भएका हुन।

बुधबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा सभामुख मण्डलविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भएको थियो ।

उक्त प्रस्तावमा पदअनुकूल अचरण नगरेको भन्दै ७६ जना प्रदेशसभा सदस्यले समर्थन गरेका छन्।

त्यसकारण सभामुख मण्डल पदमुक्त भएको प्रदेश सभाले जानकारी दिएको छ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ६ : १५ बजे

सरकारद्वारा सफ्टवेयर विकास तथा सञ्चालन समिति गठन

काठमाडौं– सरकारले सफ्टवेयर विकास तथा सञ्चालन समिति (गठन) आदेश, २०८३

राष्ट्रियसभाको बहस, सरकार संसद्प्रति जबाफदेही हुनुपर्छ

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले सरकार संसद्प्रति जिम्मेवार र जबाफदेही हुनुपर्नेमा जोड

भारतीय चर्चित गायक शान नेपालमा, गाएका थिए द्विभाषिक ‘मुसुमुसु हाँसिदेऊ’

काठमाडौं– नेपाली र हिन्दी शब्द समेटिएको द्विभाषिक गीत गाएका चर्चित भारतीय

रास्वपा बैठक छलेका बालेन मनोनीत हुनेहरूको नामसमेत रविलाई नदिई हिँडेका थिए मुस्ताङतिर

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पहिलो महाधिवेशनको दुई

रास्वपाले जेन-जी सांसद पुरुषोत्तमलाई बनायो सहमहामन्त्री

काठमाडौं– जेन-जी अभियान्ता पुरुषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टीको सह महामन्त्री