खेलाडीले आफ्नो जिम्मेवारी अनुसार खेलेनन्: मोन्टी देसाई « Khabarhub

खेलाडीले आफ्नो जिम्मेवारी अनुसार खेलेनन्: मोन्टी देसाई


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमान्डु गोर्खाजका प्रशिक्षक मोन्टी देसाईले सबै खेलाडीलाई आफ्नो जिम्मेवारी दिए पनि त्यसमा उनीहरू चुकेको बताएका छन्।

नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबार सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा हार व्यहोरेपछि प्रशिक्षकल देसाईले यस्तो बताएका हुन्।

सुदूरपश्चिमका हरमित सिंह एसोसिएट क्रिकेटकै उत्कृष्ट फिनिसर रहेको र आज पनि उनले आफ्नो उत्कृष्ट प्रदर्शन दिएको उल्लेख गरे।

करण केसीले सुरूमै तीन विकेट लिँदै खेलमा राम्रो प्रदर्शन गरे पनि जित निकाल्न चुकेको उनको भनाइ थियो।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ९ : ०४ बजे

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती