वर्तमान प्रहरी नेतृत्व अब एक्सनमा जान्छ: प्रधानमन्त्री « Khabarhub

वर्तमान प्रहरी नेतृत्व अब एक्सनमा जान्छ: प्रधानमन्त्री


३ मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


591
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारले प्रहरीको नयाँ नेतृत्व अब ‘एक्सन’मा जाने बताएकी छन्।

बुधबार सिंहदरबारमा भएको सर्वदलीय बैठकमा उनले प्रहरीमा नयाँ नेतृत्व आइसकेको र संगठन अब पूर्णरूपमा ‘एक्सन’मा जाने अवस्थामा रहेको बताएकी हुन्।

उनले सरकारका कारण प्रहरीको मनोबल खस्किएको आरोपको पनि प्रतिवाद गरिन्। प्रधानमन्त्री कार्कीले भनिन्, ‘प्रहरीको मनोबल हामीले दुई महिनामा खस्काएका होइनौँ। हिजो गैरघातक सामग्री र अरू बन्दोबस्तीका सामान नदिने काम हामीबाट भएको होइन।’

उनले अहिलेको सरकारले कुनै पनि फाइल मन्त्रालयमा नअड्काएको जिकिर गरिन्।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  १० : २३ बजे

पाकिस्तानविरुद्ध इंग्ल्यान्डको जित, ह्यारी ब्रुकको शतक

काठमाडौँ- आईसीसी टी–२० विश्वकपअन्तर्गत पाकिस्तानविरुद्ध इंग्यान्डले जित हासिल गरेको छ

अदालतले आदेश दिए पनि छुटेनन् दुर्गा प्रसाईँ

काठमाडौँ- सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा रिहा गर्न आदेश दिए पनि

काठमाडौंसहित विभिन्न जिल्लामा असिना पानी, सबभन्दा धेरै संखुवासभामा

काठमाडौँ- पश्चिमी न्यून चापीय प्रणालीका कारण मंगलबार मौसम बदली हुँदा

निर्वाचन सुरक्षामा शंका गर्नुपर्दैन, ढुंक्क भएर मताधिकार प्रयोग गरौँ : प्रधानमन्त्री कार्की

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको तयारी र समग्र सुरक्षा अवस्थाबारे

धादिङमा चट्याङ पर्दा गोरखाकी विनिसाको मृत्यु

धादिङ- धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ खुर्सानीटामा चट्याङ पर्दा एक किशोरीको मृत्यु