दुई बजेलाई सारिएको बैठकमा पौने तीन बजे पुगे ओली, बाजा बजाएर स्वागत « Khabarhub

दुई बजेलाई सारिएको बैठकमा पौने तीन बजे पुगे ओली, बाजा बजाएर स्वागत


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक दुई घण्टा ढिलो गरी सुरू भएको छ।

नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबार दिउँसो १ बजे कार्की ब्याङ्केट बबरहमहलमा बस्ने गरी डाकिएको थियो । तर अध्यक्ष केपी शर्मा ओली व्यस्त भएको भन्दै बैठक २ बजेलाई सारिएको थियो ।

तर २ बज‍ेलाई सारिएको बैठकमा अध्यक्ष ओली दिउँसो पौने ३ बजे मात्रै पुगेका छन् । उनी कार्की पार्टी प्यालेसमा पुग्दा बाजा बजाएर स्वागत गरिएको छ ।

एघारौँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष ओलीसहितको ३०१ सदस्यीय केन्द्रीय कमिटीको बिहीबार नै भृकुटीमण्डपमा शपथ भइसकेको छ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  २ : ४७ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली