जेन जी आन्दोलनमा घाइते भएका पत्रकारलाई सरकारले गर्‍यो सम्मान « Khabarhub

जेन जी आन्दोलनमा घाइते भएका पत्रकारलाई सरकारले गर्‍यो सम्मान


४ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भाद्र २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा घाइते भएका चार पत्रकारलाई सरकारले नगद सम्मानसहित सम्मान गरेको छ ।

आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजना गरिएको एक कार्यक्रमकाबीच मन्त्री जगदीश खरेलले नगद तथा सम्मान पत्र प्रदान गरेका हुन् ।

आन्दोलनका क्रममा घाइते भएका पत्रकार शम्भु दंगाल लाई १ लाख, पत्रकार श्याम श्रेष्ठ, दीपेन्द्र ढुंगाना र उमेश कर्किलाई जनही २५ हजार नगद सहित सम्मान गरेको हो ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  ३ : १९ बजे

गुराँस हेर्न पर्यटक घोडेपानीमा

म्याग्दी–  ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर

जुम्लाको तिलास्थित कुडारीमा आगलागी, एक किशोरको मृत्यु

जुम्ला– जुम्लाको तिला गाउँपालिका–३ स्थित कुडारी बजारको एक घरमा आगलागी

कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीहरुलाई निर्देशन

दोषी लुकाएर गरिने एकपक्षीय कारबाही र प्रतिशोधले देश जलाउँछ : नेता महर

काठमाडौँ– नेपाली कांग्रेसका नेता नैनसिंह महरले दोषीलाई लुकाएर एकपक्षलाई मात्रै

अध्यक्ष ओलीको पक्राउविरुद्ध एमालेका चार निर्णय, देशभर प्रदर्शन गर्ने

काठमाडौँ– नेकपा एमालेले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश