कोशी प्रदेशको हिउँदे अधिवेशन आजदेखि | Khabarhub Khabarhub

कोशी प्रदेशको हिउँदे अधिवेशन आजदेखि


७ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशसभाको हिउँदे अधिवेशन आज सुरु हुँदैछ । प्रदेशसभाको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ ।

प्रदेश सचिवालयका अनुसार आजको बैठकमा प्रदेश प्रमुखको पत्र वाचन, अध्यादेश २०८१ पेस, सभामुखको आदेश अनुमोदन र मुख्य न्यायाधीवक्ता सम्बन्धी विधेयक पेस गर्ने कार्यक्रम छ।

आजको बैठकमा दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसअघि गत असोज ४ गते पाँचौँ तथा वर्षे अधिवेशन अन्त्य भएको थियो ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ८ : २९ बजे

यु–१९ महिला विश्वकप : नेपाल स्कटल्यान्डविरुद्ध ब्याटिङमा

 काठमाडौं – मलेसियामा जारी आइसिसी यु–१९ महिला टी–ट्वान्टी विश्वकप क्रिकेट

दुर्घटना न्यूनीकरणका लागि चालकको स्वास्थ्य परीक्षण

लुम्बिनी– नेपाल प्रहरीअन्तर्गत ट्राफिक प्रहरीले सार्वजनिक सवारीका चालक तथा कर्मचारीको

म्याग्दीलाई उज्यालो जिल्ला घोषणा गरिँदै, ९५ प्रतिशत घरमा पुग्यो बिजुली

म्याग्दी– म्याग्दीलाई उज्यालो जिल्ला घोषणा गर्ने तयारी भएको छ ।

बाँकेमा ३२ हजार क्विन्टल धान खरिद

बाँके– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जले यसवर्ष बाँकेका

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य ओरालो लागेको छ