नेप्सेमा सामान्य सुधार, कारोबार कति ? « Khabarhub

नेप्सेमा सामान्य सुधार, कारोबार कति ?


७ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से ६.७८ अंकले बढेर २६०७.९९ विन्दुमा पुगेको छ । 

नेप्से ०.२६ प्रतिशतले बढ्दा ६ अर्ब ५७ करोड ४ लाख ७७ हजार रुपैयाँ बराबरको १ करोड २६ लाख ७७ हजार ९८३ कित्ता शेयर कारोबार भएको छ । 

११८ वटा कम्पनीको शेयर मूल्य बढ्दा ११७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर भएको छ । 

 यस्तै ३११ वटा कम्पनी कारोबारमा आउँदा ७४ हजार ४०३ पटक शेयर किनबेच भएको छ । १३ वटा समूहमध्ये आज ५ वटा समूह घटेको छ भने ८ वटा समूह बढेको छ । 

सबैभन्दा बढी अन्य समूह २.१३ प्रतिशतले बढेको छ भने सबैभन्दा कम जिवन बिमा समूह ०.०४ प्रतिशतले बढेको छ । 

आज बसैभन्दा बढी फाइनान्स समूह २.५३ प्रतिशतले घटेको छ भने सबैभन्दा कम लघुवित्त समूह ०.०४ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ३ : ३७ बजे

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी

दोधारा चाँदनी- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ

कालीकोटबाट कांग्रेसका तीन जनाको नाम सिफारिस

मान्म– नेपाली कांग्रेस जिल्ला कार्यसमिति कालीकोटले आगामी फागुन २१ गते हुने

आन्दोलनतिर मिराज नेतृत्वका जेन-जी: सुशीला कार्कीलाई बिदा गरेर सर्वपक्षीय सरकार बनाउने

काठमाडौं- जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगानाले भदौ २३ र २४

‘अनटाइटल’ र सर्ट फिल्मलाई अडिसनबाट कलाकार खोजिँदै

काठमाडौं – एक ‘अनटाइटल’ फिल्म र सर्ट फिल्मका लागि कलाकारको

हाङ्देवामा पशुचौपायामाथि भालुको आक्रमण

ताप्लेजुङ– जिल्लाको फुङलिङ नगरपालिका-९ हाङ्देवामा भालुले पशुचौपायामाथि आक्रमण गरी क्षति