ताप्लेजुङमा फेरि झडप, प्रदर्शनकारी र प्रहरीसहित १२ जना घाइते « Khabarhub

केबलकार विवाद

ताप्लेजुङमा फेरि झडप, प्रदर्शनकारी र प्रहरीसहित १२ जना घाइते


८ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


609
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ- पाथीभरामा केबलकार निर्माणलाई लिएर ताप्लेजुङमा बिहीबार फेरि झडप भएको छ । आन्दोलित समूह र प्रहरबीच केबलकारको बेस स्टेशन निर्माणस्थल काफ्लेपाटीमा झडप भएको हो ।

‘नो केबलकार समूह’ र सुरक्षार्थ तैनाथ प्रहरीबीच झडप भएको हो । प्रदर्शनकारीले ढुंगामुढा हानेपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले ७ सेल अश्रुग्यास प्रहार गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार सशस्त्र प्रहरीका ११ जना र प्रदर्शनकारीतर्फ एकजनासहित १२ जना घाइते भएका छन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहीबार  ५ : १८ बजे

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’

चितवन – भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी

त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धार प्रयास तीव्र, रातभर उत्खनन गरिने

नुवाकोट – गत भदौ १० गते आएको भीषण बाढीका कारण

गोरखामा फेला परेका तीन शव सनाखतपछि आफन्तलाई हस्तान्तरण

गोरखा – गोरखामा भेटिएका तीन वटा शवको सनाखत भएपछि आफन्तलाई

बाढीपछि करिब ८५ अमेरिकी नागरिक अझै बेपत्ता

वासिङ्टन – नेपालको हिमालयको दुर्गम क्षेत्रमा विनाशकारी बाढी आएपछि भएको

रसुवा बाढीमा ज्यान गुमाएकाप्रति चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको श्रद्धाञ्जली, ‘यो दुःखमा नेपाल एक्लै छैन’

काठमाडौं– रसुवामा गएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति चीनले गहिरो