कीर्गिस्तानविरुद्ध फराकिलो जितसहित म्यानमार फाइनलनजिक « Khabarhub

कीर्गिस्तानविरुद्ध फराकिलो जितसहित म्यानमार फाइनलनजिक


८ फाल्गुन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


678
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कीर्गिस्तानमाथि फराकिलो जितसहित म्यानम्यार अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप २०२५ को फाइनल नजिक पुगेको छ ।

कीर्गिस्तानलाइ ५–० ले हराउँदै म्यानमारले आफूलाई उपाधिनजिक पुर्‍याएको हो ।

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न दिनको पहिलो खेलमा म्यानमारले कीर्गिस्तानलाई ५–० ले हराएको हो ।

म्यानमारको जितमा यून वादी र मे एचटेट लुले समान दुई गोल गरे । एक गोल सन्दर लिनको नाममा रह्यो ।

पहिलो हाफमा ४ गोलको अग्रता लिएको म्यानमारले दोस्रो हाफमा थप एक गोल गरेर फराकिलो जीत हासिल गरेको हो ।

प्रतियोगितमा म्यानमारको यो लगातार दोस्रो जित हो । म्यानमारले पहिलो खेलमा लेबनानलाई ३–१ ले हराएको थियो ।

चार देश सम्मिलित प्रतियोगितामा नेपाल एक खेलमा तीन अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८१, बिहिबार  ५ : ४० बजे

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक ८ गते आइतबारको राशिफल

काठमाडौँ– २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६ अक्टोबर

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६