जलन पीडितको उपचार र पुनर्स्थापनामा सरकार संवेदनशील : प्रधानमन्त्री « Khabarhub

जलन पीडितको उपचार र पुनर्स्थापनामा सरकार संवेदनशील : प्रधानमन्त्री


६ चैत्र २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले जलन पीडितहरूको उपचार र पुनर्स्थापनाका लागि सरकार संवेदनशील रहेको बताएका छन् । 

प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसदहरूले गरेका प्रश्नको जवाफ दिने क्रममा उनले जलन पीडितहरूको उपचार र पुनर्स्थापनाका लागि सरकार संवेदनशील रहेको बताएका हुन् । 

‘तेजाव र अन्य घातक रासायनिक पदार्थ (नियमन) ऐन, २०७९ ले यस सम्बन्धमा पर्याप्त व्यवस्था गरेको व्यहोरा जानकारी गराउँछु,’ प्रधानमन्त्री ओलीले भने । 

जलन पीडितहरूको उपचार, पुनर्स्थापना तथा अधिकार सम्बन्धमा संसद्‌मा दर्ता भएको निजी विधेयकमा रहेका प्रावधानका सम्बन्धमा सदन वा सम्बन्धित समितिमा हुने छलफलका क्रममा सरकारले आफ्नो धारणा राख्ने उनले बताए ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बिहिबार  १ : ५१ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया