कुमारी बैंकद्वारा ‘ग्लोबल मनी वीक २०२५’ मा देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन  « Khabarhub

कुमारी बैंकद्वारा ‘ग्लोबल मनी वीक २०२५’ मा देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन 


७ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘ग्लोबल मनी वीक २०२५’ को अवसरमा कुमारी बैंक लिमिटेडले सबै प्रदेशका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ । 

ग्लोबल मनी वीक २०२५ को (थिंक बिफोर यू फलो, उइस मनी टुमोरो) भन्ने विषयवस्तुलाई आत्मसाथ गर्दै,  बैंकले देशभर वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ । 

डिजिटल वित्तीय सेवाहरूको बढ्दो प्रयोग फिनफ्लुएन्सरहरू (वित्तीय प्रभावकारीहरू) को प्रभाव, र एआईको प्रवेशले सर्वसाधारण, विशेष गरी युवालाई सही वित्तीय जानकारी छनोट गर्न चुनौतीपूर्ण बनाइरहेको सन्दर्भमा, बैंकले सचेत र जिम्मेवार वित्तीय निर्णय लिन सहयोग पुर्‍याउने उद्देश्य राखेको छ । 

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहीबार  ४ : ४४ बजे

कांग्रेस प्रवेश गर्नेमा रास्वपाका धेरै, झन्डै ६ हजार नेता भित्रिए

काठमाडौँ- नेपाली कांग्रेसले अन्य पार्टीबाट ५ हजार ८५३ नेता कार्यकर्ता

झापा-५ का धेरै मतदाताले मौन बसेरै उम्मेदवारलाई दिँदैछन् चक्मा

झापा–  उज्यालो हुन नपाउँदै झापा ५ का बस्तीहरूमा चुनावी चहलपहल

कतारमा रहेका नेपालीलाई दूतावासले भन्यो- घरभित्रै बस्नू, केही नगद र डकुमेन्ट साथमै राख्नू

काठमाडौं- कतारस्थित नेपाली दूतावासले कतारमा रहेका नेपालीहरूलाई कतारको आधिकारिक निकायबाट

अमेरिकी–इजरायल आक्रमणमा इरानका सर्वाेच्च नेता खामेनेईकी पत्नीको पनि मृत्यु

तेहरान-इरानको सरकारी मिडियाले दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनेईकी पत्नी

निर्वाचनका कर्मचारी चढेको गाडी दुर्घटना, मतदान अधिकृत र प्रहरीका असईको मृत्यु

काठमाडौँ- रामेछापममा निर्वाचनका कर्मचारी र सामग्री बोकेको गाडी दुर्घटना हुँदा