विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँड  « Khabarhub

विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँड 


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  विन नेपाल लघुवित्त वित्तीय संस्थाको सर्वसाधारणको लागि जारी गरेको थप साधारण शेयर (एफपीओ) बाँडफाँड भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ५१ हजार २९२.५० कित्ता सेयर निष्काशन गरेको थियो । जसमा १९ लाख २० हजार ९३९ जनाको एफपीओमा आवेदन दिएकोमा ५ हजार १२९ जनाले पाएका छन् भने १९ लाख १५ हजार ८१० जनाको हात खाली भएको छ ।

कम्पनीको बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैङ्किङ रहेको छ । कम्पनीले सर्वसाधारणको शेयर स्वामित्व ३० प्रतिशत पुर्‍याउन एफपीओ  बिक्री गरेको थियो ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  ११ : ३३ बजे

‘महाधिवेशन नरोकिए कांग्रेसलाई विभाजित हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर- नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल

फेरि चर्कियो अमेरिका–इरान तनाव, पानीजहाजमाथि आक्रमण गरेको दुबै पक्षको दाबी

काठमाडौं- इरान र अमेरिका दुबै पक्षले होर्मुज जलडमरूमा प्रवेश गर्न

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा