आन्दोलनमा जान पाएनन् ज्ञानेन्द्र शाही, राजेन्द्र लिङ्देन पुगे सिंहदरबार « Khabarhub

आन्दोलनमा जान पाएनन् ज्ञानेन्द्र शाही, राजेन्द्र लिङ्देन पुगे सिंहदरबार


७ बैशाख २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले कडाइ गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतकसहितका नेताहरू सिंहदरबारस्थित संसदीय दलको कार्यालमै अड्किएका छन् ।

अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरू बानेश्वरमा रहेका बेला शाहीहरू संसदीय दलको कार्यालयमै रोकिएका हुन्।

शाहीसहितलाई डीएसपीको कमान्डमा प्रहरी खटाएर संसदीय दलको कार्यालयमै रोकिएको हो । अर्का सांसद दीपक सिंह र बिना लामासहित पनि सिंहदरबारमै रोकिएका छन् ।

प्रकाशित मिति : ७ बैशाख २०८२, आइतबार  १ : ४७ बजे

‘प्रधानमन्त्रीसँग पुरानो ब्यागेज छैन, भारतसँग नयाँ ढंगले काम गर्न सक्नुहुन्छ’

नेपाल र भारतबीचको सम्बन्धको विषयमा केही नबोली बुझिँदैन । केही

परराष्ट्रमन्त्री खनालसँग स्विट्जरल्यान्डकी राजदूत मेउलीको शिष्टाचार भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत

नेपाली कांग्रेसको सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी विजयी

काठमाडौँ – नेपाली कांग्रेसको सहमहामन्त्री पदमा रामहरि खतिवडा र अजयबाबु

सभामुख अर्याल नेपाल फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तर व्यवस्थापिका संघ (आईपीयू)

बाढीले बगाएको आरुघाटस्थित पुलमा बेलिब्रिजको आवश्यक सामग्री पुग्यो

काठमाडौं– गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुल बुढीगण्डकी नदीको बाढीले