पौडेल गभर्नर हुने चर्चासँगै ४९ अंकले बढ्यो नेप्से « Khabarhub

पौडेल गभर्नर हुने चर्चासँगै ४९ अंकले बढ्यो नेप्से


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकको गभर्नरमा अर्थविज्ञ डा विश्व पौडेल आउने चर्चासँगै आजको शेयर बजारमा उछाल आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भएको शेयर कारोबारमा नेप्से इन्डेक्स ४९.०९ अंकले बढेर २६७७.४५ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा भएको कारोबारमा २२९ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने १५ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आयो । त्यस्तै, आज एउटा कम्पनीको शेयर मूल्यमा भने कुनै फेरबदल आएन ।

आज नेप्सेमा ७ अर्ब ३१ करोड २७ लाख ९० हजार १९६ रुपैयाँ बराबरको शेयर कारोबार हुँदा सबै उपसूचक बढ्न पुगेको छ ।

आजको कारोबारमा सिन्धु विकास बैंकको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै आर्जन गर्न सफल भए भने विन नेपाल लघुवित्तको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै गुमाए ।

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  ३ : ५५ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान