नारायणीमा बेपत्ता युवकको खोजीकार्यको लागि गोताखोर परिचालन « Khabarhub

नारायणीमा बेपत्ता युवकको खोजीकार्यको लागि गोताखोर परिचालन


६ जेठ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


804
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेठ ६ गते (आज) नारायणी नदीमा खुट्टा धुने क्रममा चिप्लिएर बेपत्ता भएका युवकको खोजिकार्यको लागि सशस्त्र प्रहरी बल, नेपालको गोताखोर परिचालन भएको छ ।

डिएसपी शैलेन्द्र थापाका अनुसार चितवन जिल्लाको भरतपुर महानगरपालिका -१ पोखरा बसपार्क स्थित नारायणी नदीमा पूर्वी नवलपरासी जिल्लाको देवचुली नगरपालिका–१४ बस्ने २७ वर्षीय सचिन कार्की बेपत्ता भएका हुन्  ।

सो लगत्तै उनको खोजिकार्यको लागि सशस्त्र प्रहरी बल, नेपाल नं. १७ गण चितवनबाट सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा ५ जना गोताखोरसहित १६ जना विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालन भएको छ ।
 

प्रकाशित मिति : ६ जेठ २०८२, मंगलबार  ७ : ५६ बजे

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ – लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको