कालो कपडा र निलो स्कार्फमा रास्वपाका सांसदहरू  « Khabarhub

कालो कपडा र निलो स्कार्फमा रास्वपाका सांसदहरू 


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू शुक्रबार पनि प्रतिनिधिसभा बैठकमा कालो कपडा र नीलो स्कार्फ पहिरिएर उपस्थित भएका छन् । गत मंगलबारको बैठकमा सत्तारुढ नेपाली कांग्रेसले आपत्ति जनाए पनि उनीहरू शुक्रबार फेरि नीलो स्कार्फ लगाएर उपस्थित भएका हुन् । 

प्रतिपक्षी रास्वपाका सांसदहरू नीलो स्कार्फ पहिरिएर सदनमा उपस्थित भएपछि कांग्रेसले नियमापत्ति जनाएको थियो । 

नियमापत्ति जनाउने क्रममा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले नीलो स्कार्फ पहिरिएर संसद्‌मा उपस्थित भएका रास्वपाका सांसदहरूलाई बैठकबाट निष्कासन गर्न माग गरेका थिए । 

उनले प्रतिनिधिसभा नियमावली २०७५ को परिच्छेद ६ को ३० मा अभद्र व्यवहार नियन्त्रणको व्यवस्था रहेको स्मरण गराएका थिए ।
त्यसपछि उनीहरू बिहीबारको बैठकमा नीलो स्कार्फ बिना नै उपस्थित भएका थिए ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  १२ : २५ बजे

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्म सुझाव

भक्तपुर –राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको स्रोत सामग्री उत्पादन लक्ष्यभन्दा बढी

दमौली- बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

काठमाडौं- भोटेकोशी बाढीबाट प्रभावितको स्वास्थ्य उपचार तथा आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापनका

कुशे औंसी : गोकर्णमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं- कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिनका अवसरमा काठमाडौंको गोकर्णमा

३ वर्षीया बालिका हत्या प्रकरण : मुख्य प्रतिवादी चौधरी २० हजार धरौटीमा छुट्ने

बारा – सिमराकी तीन वर्षीया बालिकाको अपहरण, जबरजस्ती करणी तथा हत्या