रास्वपाले बहिष्कार गर्‍यो संसद् बैठक (तस्बिरहरू) « Khabarhub

रास्वपाले बहिष्कार गर्‍यो संसद् बैठक (तस्बिरहरू)


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा बैठक बहिष्कार गरेको छ ।

 भिजिट भिसा प्रकरणमा अघि सारेका माग सम्बोधन नभएको भन्दै रास्वपाले शुक्रबारको संसद् बैठक बहिष्कार गरेको हो । 

‘आज हामीले हाम्रो आवाज नसुन्ने, हामीलाई बोल्ने ठाउँ पनि नदिने, अवरोध छ चाँहि भन्ने, चर केही पनि सम्बोधन नगर्ने, त्यसैले हामीले आजको सदन बहिष्कार गरेका छौँ,’ संसद् भवन परिसरमा सञ्चारकर्मीसँग सांसद सुमना श्रेष्ठले भनिन् ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  १२ : ३८ बजे

रुसी राष्ट्रपति पुटिन भारतमा, स्वागत गर्न विमानस्थल पुगे मोदी

नयाँ दिल्ली – रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

सप्तरी – कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट

रास्वपाले माग्यो समानुपातिक उम्मेदवार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने

मधेश सरकार गठनबारे अझै जुटेन सहमति

धनुषा- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात दलको

मधेसमा नयाँ सरकार गठन गर्न सहमति जुटेन

धनुषा – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि भएको सात