११ महिनामा ३२ अर्ब बढीको मोबाइल आयात « Khabarhub

११ महिनामा ३२ अर्ब बढीको मोबाइल आयात


६ असार २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा ३२ अर्ब बढीको स्मार्टफोन आयात भएको छ । 

भन्सार विभागले आज सार्वजनिक गरेको नेपालको ११ महिनाको वैदेशिक व्यापारको तथ्यांकअनुसार चालु आर्थिक वर्षको जेठ महिनासम्म नेपालमा ३२ अर्ब आठ करोड ७८ लाख एक हजार रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको हो ।

समीक्षा अवधिमा सरकारले मोबाइल आयातमार्फत पाँच अर्ब ९८ करोड २१ लाख दुई हजार रुपैयाँ भन्सार राजस्व आम्दानी गरेको छ ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  १ : ३४ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले